काठमाडाैं । लगातारको अविरल वर्षापछि नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्णरूपमा जिल्ला प्रशासन कार्यालय चितवनले साेमबार राति एक सूचना जारी गर्दै काठमाडाैं उपत्यकाबाट बाहिर यात्रा नगर्न तथा रुपन्देही र नवलपरासी लगायत पश्चिम क्षेत्रबाट काठमाडाैंका लागि छुट्ने यात्रुलाई चितवन भन्दा अगाडि नबढ्न अनुरोध गरेको हो । निरन्तरको पानीका कारण मुग्लिन नारायणगढ सडक खण्डको…