एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लोकप्रियता (अप्रुभल रेटिङ) ५९ प्रतिशत पुगेको दावी गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत यस्ताे दावी गर्नुभएकाे हाे। यसका साथै उहाँले बजारमा उपभोग्य वस्तुको मूल्य घटिरहेको तथा तेल र ग्यासको लागत पनि कम भइरहेको समेत जिकिर गर्नुभएकाे छ । यद्यपि यसै महिना ह्यारिसएक्स र क्वान्टस इन्साइट्स लगायतका…