Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


युक्रेनमा सरकार पुनर्गठन गर्ने राष्ट्रपति जेलेन्स्कीकाे घोषणा

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार राति सरकारको व्यापक रुपमा पुनर्गठन गर्ने घोषणा गर्नुभएकाे छ। उहाँले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानून प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव समेत गर्नुभएकाे हाे। यद्यपि उहाँले प्रधानमन्त्री स्विरिडेन्कोको स्थानमा कसलाई ल्याउने जानकारी भने दिनुभएकाे छैन । साथै, उहााले परिवर्तनको कारण पनि खुलाउनुभएकाे छैन। राष्ट्रपति जेलेन्स्कीले भन्नुभयाे,-“स्विरिडेन्कोलाई उहाँको…