एजेन्सी । टर्कीमा ९ दिने इद उल–अधा पर्वको बिदाका क्रममा भएका विभिन्न सडक दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ७० जना पुगेकाे छ। राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार राति सडक दुर्घटनामा परी उनीहरुकाे मृत्यु भएकाे बताउनुभएकाे हाे । उहाँले गत वर्षहरूको तुलनामा यस वर्ष घातक सडक दुर्घटनाको संख्यामा भने कमी आएकाे बताउनुभयाे । राष्ट्रपति एर्डोगानले नयाँ…