Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


दिल्ली पुगे रास्वपा सभापति लामिछाने, यस्तो छ उच्चस्तरीय भेटवार्ताको तालिका

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनी सोमबार दिल्ली पुगेका हुन्। दिल्लीस्थित विमानस्थलमा लामिछानेलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए। लामिछानेको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका…