Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


गणेश नेपाली मृत्यु प्रकरणका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग नेकपाकाे माग

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती बिकले गणेश नेपाली मृत्यु प्रकरणका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे । मृतकका परिवारलाई क्षतिपूर्तिको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो । सांसद बिकले सरकारको घमण्ड र अराजकताका कारण गरिब नागरिकहरुले…