Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडाैं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । विहान केही बेर घटेको बजार परिसूचक नेप्से दिनभरको उतार चढावकाबीच २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा पुगेको हो । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये होटल तथा पर्यटन, निर्जीवन वीमा र अन्य उपसमूह बाहेक अरु १० वटा उपसमूह बढेका छन्…