Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


प्रतिनिधिसभा निर्वाचन: रास्वपा बन्याे देशकाे ठूलाे राजनीतिक दल

काठमाडाैं । यहि फागुन २१ गते प्रतिनिधिसभा सदस्य चयनका लागि भएकाे निर्वाचनको मतगणनाकाे कार्य सम्पन्न भएकाे छ। प्रत्यक्षतर्फ जस्तै समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरले जित हासिल गर्दै पहिलाे दल बनेकाे हाे। निर्वाचन आयोगले समानुपातिकतर्फ कूल खसेको १ करोड १२ लाख ८० हजार ८ सय ९८ मतमध्ये ४ लाख ५० हजार…