Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गर्ने सरकारको योजना छः अर्थमन्त्री वाग्ले

काठमाडाैं ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले काठमाडौंमा ‘सार्वभौम एआई कम्प्युट फ्याक्ट्री’ स्थापना गर्ने तयारी गरेको बताएका छन् । उनकाअनुसार यस परियोजनामार्फत हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी नेपाली युवा उद्यमी तथा प्रविधि क्षेत्रलाई अत्याधुनिक कम्प्युटिङ क्षमता उपलब्ध गराउने योजना छ । बजेटपछि अर्थमन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै उनले एआई क्षेत्रमा नेपालले ठूलो छलाङ मार्ने आधार तयार…