Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


होटल हायात सेन्ट्रिकले आतिथ्यमा नौलो अभ्यासन सुरु


0
Shares

काठमाडौं ।

काठमाडौंको सोल्टीमोडस्थित होटल हायात सेन्ट्रिकले आतिथ्यमा नौलो अभ्यासन सुरु गरेको दाबी गरेको छ ।

होटलले नेपालमै पहिलो पटक विश्वमै चर्चित टेबलमै सानो एनिमेटेड सेफ आएर खानाबारे जानकारी गराउने ले पेत्ति सेफ नामको सेवा सुरु गरेको जनाएको हो ।

डार्क रुम वातावरणमा प्रस्तुत गरिने यो सेवालाई होटलले युनिक डाइनिङ एक्सपेरियन्स भनेको छ । यसलाई एक किसिमको डिनर थिएटर नै भन्न सकिने बताइएको छ । यसले भोजन आतित्थयमा नौलो र रोचक अनुभव प्रदान गर्ने बताइएको छ ।