Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


पुराना दललाई ‘कोर एरिया’मै धक्का

ध्रुवसागर शर्मा, म्याग्दी ।म्याग्दीमा वि.स २०७९ सालमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) ले प्रतिनिधिसभा सदस्यमा २४ हजार २१ मत ल्याएर विजय भएका थिए । उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरेका थिए । धवलागिरि गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा तत्कालिन समयमा…