Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


गोविन्द कार्की मुख्यसचिवमा नियुक्त


0
Shares

काठमाडौं । सरकारले गोविन्द कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे ।