काठमाडौं । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुरज शाक्य काठमाडौंलाई विकास आयुक्त नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयाे ।
सुरज शाक्य लामो समय कामपाको शहरी व्यवस्थापन विभाग र सार्वजनिक निर्माण विभागका विभगीय प्रमुख हुनुहुन्थयाे ।









प्रतिक्रिया दिनुहोस्