काठमाडाैं । तत्कालिन राजा वीरेन्द्र शाह लगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको मंगलबार २५ पूरा भएर २६ वर्षमा प्रवेश गरेकाे छ । २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा आयोजित पारिवारीक रात्रीभोजमा भएको हत्याकाण्डको २५ औं स्मृति दिवस मंगलबार मनाउन लागिएको हो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका…