Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


सुकुम्बासीहरूलाई तत्काल पुनर्वासको व्यवस्था गर्न सरकारसँग अध्यक्ष राईकाे माग

काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले डोजर चलाएर बेघरबार बनाएर सुकुम्बासीहरुलाई उनीहरु बसेको पुरानै ठाउँमा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाकाे बुधबार बसेकाे बैठकमा बोल्दै अध्यक्ष राईले यस्ताे माग गर्नुभएकाे हाे। डोजर आतंकबाट विस्थापित भएका सुकुम्बासीहरुले होल्डिङ सेन्टरमा खाना र पानीको समेत अभाव झेलिरहेको उल्लेख गर्नुभयाे । उहाँले उनीहरुलाई…