काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ । संसद सचिवालयले बैठक बुधबार बिहान ११ बजे सिंहदरबारमा बस्ने जनाएको हाे । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ । युवा, श्रम तथा…