Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


नेपाल–बंगलादेश सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत एमडी शफिकुर रहमानले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग बुधबार सभामुखको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा राजदूत रहमानले सभामुख अर्याललाई नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना व्यक्त गर्दै बंगलादेश संसद्का सभामुखको शुभेच्छा सन्देश पनि हस्तान्तरण गरेका थिए। साथै, संसदीय महासभा (PGA) को निर्वाचनमा बंगलादेशका परराष्ट्रमन्त्रीलाई नेपालले गरेको समर्थनप्रति आभार…