Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


एमालेले विज्ञसहितको ७ सदस्यीय कार्यदल गठन

काठमाडाैं । नेकपा एमालेको संसदीय दलको पहिलो ऐतिहासिक बैठकले उपाध्यक्ष रामबहादुर थापालाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको छ । नयाँ निर्वाचनपछिको पहिलो बैठकले थापालाई दलको नेतृत्व गर्ने जिम्मेवारी सुम्पेको हो । संसदीय दलका नेता थापाकाअनुसार बैठकले संसदीय प्रक्रियालाई प्रभावकारी आगामी २१ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै सदनका सदस्यहरूका लागि एक विशेष अभिमुखीकरण…