Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


अध्यक्ष ओली पक्राउको विषय एमालेले संसद्‌मा उठाउने

काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय प्रतिनिधिसभामा उठाउने तयारी गरेको छ । हालै निर्वाचित संसद्को पहिलो बैठकमै एमालेले उक्त विषयमा आपत्ति जनाउँदै रिहाइको माग गर्ने तयारी गरेको हो । आजको बैठकमा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले धारणा राख्ने बताइएको छ । एमालेले ओलीलाई जेनजी आन्दोलनको घटनामा प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएको…