काठमाडौं । हिरोको भिदा ईभी स्कुटर नेपाली बजारमा भित्रिएको छ । नेपाली बजारमा प्रवेशसंगै भिदाले अन्तर्राष्ट्रिय यात्रा थालेको छ । हिरोद्वारा सञ्चालित विद्युतीय दुई पांग्रे ब्राण्ड भिदाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रुपमा नेपालमा औपचारिक प्रवेश गरेको छ । योसंगै भिदाले आफ्नो विश्वव्यापी विस्तारको सुरुवात गरेको हो । नेपाली ग्राहकको बहुआयामिक जीवनशैली र आवश्यकता अनुरुप भिदा…