काठमाडाैं । फिफा विश्वकपमा शुक्रबार हाइटीविरुद्ध ब्राजिलले शानदार जित निकालेको छ। फिलाडेल्फिया स्टेडियममा सम्पन्न समूह सी को यो खेलमा हाइटीविरुद्ध ब्राजिलले ३-० को गोलको अन्तरले जित निकालेको हो। खेलको ४५ प्लस ३ मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गर्दै ब्राजिलको अग्रता कायमै गरेका थिए। यसैगरी, खेलको ३६औँ र २३औँ मिनेटमा फरवार्ड म्याथ्यूस कुन्हाले दोस्रो र पहिलो…