Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा साेमबार राति भएकाे खेलमा नामिबियाले नेपालाई ३ रनले पराजित गरेको हो ।नामिबियाले प्रस्तुत गरेको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाएर २ सय ८ रन बनायो…