Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


फिफा विश्वकप फुटबलमा न्युजिल्यान्ड र इरानबीचको रोमाञ्चक खेल बराबरीमा

काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन्। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस रङ्गशालामा मंगलबार बिहान भएको खेलको अन्तिममा दुवै टोलीले आक्रामक रुपमा खेले पनि थप गोल हुन नसकेकाे हाे। खेलको ८५ औँ मिनेटमा इरानले न्युजिल्यान्डको पेनाल्टी बक्स वरपर लगातार दबाब बढाउँदै गोल गर्ने…