Logo २८ भाद्र २०८३, आइतबार | Mon Sep 14 2026


बागमती प्रदेशको बजेट : ६६ अर्ब ९३ करोड (पूर्णपाठ)

सुबर्ण श्रेष्ठ, हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०८३/०८४ को लागी रु ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजारको बजेट आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गर्नुभएको छ । सो बजेटमा चालु खर्चमा २२ अर्ब ९२ करोड १९ लाख ३० हजार अर्थात ३४.३१५ तथा पुंजीगत खर्च ४३ अर्ब ९७ करोड १४ लाख…