नरेन्द्रराज पौडेल - "जति जोगी आए कानै चिरेका !विरालाको ख्यालख्याल मूसा काल !" केही वर्षयता नेपाली राजनीतिमा भित्रिएका अनेकथरी विकृतिको भारले यस्ता कैयौं उखानलाई हल्का सावित गरेको छ । नेपालमा जति नेता छन स्वार्थ पाखण्ड र आडम्बरको कित्तामा सबैजसो उस्तैउस्तै छन,देशका विकराल समस्या सुल्झाउने कोही भएनन भन्ने जनतामा गहीरो छाप बसेको छ । काखको बच्चादेखि…