मानिस एउटै कुरामा दिक्क हुन्छ । परिवर्तन मानव चाहना हो । उसले नित्य नवीन परिवर्तनको कामना व्यक्त गरिरहन्छ । हिजोका चिन्तन आज नयाँ शैलीमा हाम्रा सामु देखापर्नु कुनै नयाँ परिघटना होइनन् । तिनीहरू सबैसबै सार्थक रुपले घुमिरहेका हुन्छन् । भनिन्छ नि– विगत आगतको बाउ र आगत विगतको सन्तती हो । प्रसङ्ग विश्वको आउँदो ‘कोल्ड वार’…