–गोविन्दप्रसाद पोखरेल खीर खाने पूर्णिमा । भारद्धाज गोत्रीय पोखरेलले वर्षको एक दिनमात्र खीर खाने चलन हुन्छ । बाँकी दिनमा खाइने ढकनी हो । खीर खाइने कुल पूजामा हो । यो असार महिनाको पूर्णिमा अर्थात् गुरूपूर्णिमाको दिनमा पर्छ । कुलपूजामा विशेष पूजा हुन्छ । वर्षको एक दिन गरिने भएकाले पनि यसको महत्व छ । कुललाई भगवानको…