Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


भगवान निर्जिव छन् !

–डिएर एन तेरो हातै नमिठो, तेरो साथै नमिठो । उ पल्लो घरमा हेर त अर्को विवाह गरेर छोरा जन्माए । तेरो यो घरमा के छ र बसिरहेकी छस ? आफ्नो बाटो लाग । सासुको गनगन सुन्दै झल्यास्स बिउझिँदा बिहानको पाँच बजिसकेछ । ओहो ! अब म कहाँ जानु ? कापीरहेको शरीर लिएर बाहिर ढोका खोल्न…