राजन कुईंकेल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमुख आयुक्त नवीन घिमिरेले अवकाश लिने र नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यकाल पूरा गर्ने एकै समय रह्यो । अख्तियार, जसको काँधमा देशभरका सरकारी अड्डा अदालतमा भए गरेका अनियमितता र अख्तियारीको दुरुपयोग छानबिन गरी मुद्दा चलाउने जिम्मेवारी छ । त्यस संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरी अवकाश…