Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पौडेलको नेतृत्वमा कस्तो बन्ला काँग्रेस !

नारायण पौडेल पृष्ठभूमीवि.सं. २००१ सालमा तनहुँको रिस्तीस्थित बाहुन पोखराको किसान परिवारमा जन्मिएका रामचन्द्र पौडेल राजा महेन्द्रले बीपीको निर्वाचित सरकारलाई अपदस्थ गरी सक्रिय पञ्चायती व्यवस्था लागू गरेदेखि काँग्रेसको राजनीतिमा लागेका व्यक्ति हुन् । राजनीति थाल्दा उनी १७ बर्षका मात्रै थिए भने २०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्य रहेका पौडेल २०४० सालदेखि काँग्रेसको केन्द्रीय राजनीतिमा छाए । पञ्चायती व्यवस्था…