Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ती ओली र यी देउवा

पेशल आचार्य समय उसको रफ्तारमा दौडिरहेको छ । प्रकृति चलायमान छ । यावत् सृष्टि र सन्दर्भहरू आउनेजाने क्रम चलिरहेको छ । यहाँ जड केही र कोही छैनन् । न ती आफ्ना मनले गतिशील भएका हुन् न कसैका जिद्दी या रहरले । आउनु/जानु सबैका नियती हुन् । आउँदा मानिस खुसी र जाँदा दुखित बन्छन् । यो…