केके मानन्धरभारतको मथुरा वरिपरिको गाउँमा नवविवाहिता दुलही जयाले पुरातन सोचविरुद्ध परिवर्तनको लागि संघर्ष गर्छिन् । सुरुमा जयाकी श्रीमान केशवलाई गाह्रै थियो । नहुनु पनि कसरी ? सदियौंदेखि खुला ठाउँमा शौच गर्दै हुर्किएकालाई घरमै चर्पी बनाएर शौच गर्न लगाउनु भनेको कथित परम्पराविरुद्ध आन्दोलन गर्नु सरह थियो । तर विद्रोह नै सहि, अन्ततः घरमै चर्पी बनाएर शौच…