पेशल आचार्य नेपालको राजनीति र मनसुनको कुनै टुङ्गो हुँदैन । गएसाता विदा भैसकेको मनसुन फेरि पश्चिमी वायुका रूपमा फर्किएर पश्चिम, मध्य र पूर्वी नेपालमा भारी वर्षा गराई व्यापक जनधनको क्षति ग¥यो । वार्षिक करिब ५० अर्ब बराबरको धानचामल र समग्र अन्न आयात गरिरहेको मुलुकमा मुर्दामाथि कात्रो भनेझैँ आउँदो वर्ष अन्न आयातको अझ कस्तो विकराल स्थिति…