Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


शान्ति सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास भने कायमै रहेकाे इरानकाे निष्कर्ष

एजेन्सी । इरानको विदेश मन्त्रालयले सोमबार युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भएता पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास भने कायमै रहेकाे जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले पत्रकारहरूसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले ‘दुर्भाग्यवस, अमेरिकाप्रति इरानको गहिरो अविश्वास अमेरिकी नेताहरूको लामो इतिहासको गलत कामका कारण उत्पन्न भएको बताउनुभयाे । उहाँले अमेरिकाले…