एजेन्सी । भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ४ सय ३० जना पुगेको छ।भेनेजुएलाका सांसद जर्ज रोड्रिगेजले साेही भूकम्पमा परी ३ हजार २ सय ३८ जना मानिस घाइते भएकाे जानकारी गराउनुभएकाे हाे । साथै ५० हजार मानिसहरु बेपत्ता भएकाे बीबीसीले जनाएकाे छ। बुधबार राति गएका ७ दशमलव…