एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियामाथि लगाइएका सम्पूर्ण बाँकी प्रतिबन्धहरू तत्काल हटाउन र देशको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आह्वान गर्नुभएको छ । सिरियाको दुई दिने भ्रमण सम्पन्न गर्ने क्रममा राजधानी दमास्कसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै महासचिव गुटेरेसले यस्तो आग्रह गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका क्षेत्रमा…