एजेन्सी। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाले हालसम्म करिब ३७ दशमलव ५ अर्ब अमेरिकी डलर खर्च गरिसकेको बताउनुभएकाे छ। यो गत मे महिनामा सार्वजनिक गरिएको पछिल्लो अनुमान भन्दा करिब ८ अर्ब डलर बढी रकम हो । डेमोक्रयाट सांसद डिक डर्बिनले इरान युद्धमा हालसम्म कति खर्च भएको छ भन्ने प्रश्न गरेपछि रक्षामन्त्री हेगसेथले ३७ दशमलव…