एजेन्सी । अमेरिकी सेनाले गरेको पछिल्लो आक्रमणमा परी इरानमा ३८ जनाको मृत्यु भएको छ । आक्रमणमा परी ४ सय जना भन्दा बढी घाइते भएकाे इरानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआइले जनाएको हाे ।आक्रमणले पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावरलगायत नागरिक पूर्वाधारलाई समेत असर पुर्याएको छ । अमेरिकाले यो कारबाही इरानको सैन्य क्षमता कमजोर…