एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही थप तीव्र बनाउने चेतावनी दिनुभएकाे छ। राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँगकाे बैठकमा यस्ताे चेतावनी दिनुभएकाे हाे । बैठकमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन, सीआईएका निर्देशक जोन र्याट्क्लिफ तथा ह्वाइट हाउसका…