Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच टेलिफोन संवाद

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएकाे छ। राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच करिब ९० मिनेट टेलिफोन वार्ता भएकाे हाे । राष्ट्रपति ट्रम्पले वार्ताका क्रममा युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनुभएको छ । रोयटर्सले आगामी हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा राष्ट्रपति ट्रम्पले…