एजेन्सी । इजरायल र इरानले एक-अर्काविरुद्धको सैन्य कारबाही तत्कालका लागि रोकेको घोषणा गरेका छन् । तर दुवै देशले युद्धविराम उल्लङ्घन भए पुनः कडा प्रतिकार गर्ने चेतावनी दिएका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हेजबुल्लाहविरुद्धको सङ्घर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ । इरानी सेनाले पनि अहिलेलाई सैन्य कारबाही…