Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


म्यानमारकाे एक गाउँमा विष्फोट हुँदा ५५ जनाको ज्यान गयाे

एजेन्सी । म्यानमारमा विद्रोही समुहको नियन्त्रणमा रहेको एउटा गाउँमा भएको भयानक विष्फोटमा परी कम्तीमा ५५ जनाको मृत्यु भएको छ । विष्फोटमा परी दर्जनौं मानिसहरु घाइते भएका हुन् । चीनसँग सीमा जोडिएको साङ राज्यको नामखाम टाउनसिपमा पर्ने काउङ ट्याट गाउँमा यो दुर्घटना भएको थियाे । विद्रोहीहरूको नियन्त्रणमा रहेको सो क्षेत्रमा भएको विष्फोटमा २५ महिला र ३०…