Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


अमेरिका र इरानबीच फेरि तनाव बढ्दै

एजेन्सी । अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी जनाएका हुन् । इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले इजरायली जालमा फसेर नयाँ कारबाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र…