काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले झापा लगायतका तराईका विभिन्न जिल्लामा हात्ति आतंक बढदै गएको उल्लेख गर्नुभएकाे छ। प्रतिनिधिसभा बैठकमा बुधबार आकस्मिक समय लिएर बोल्दै उहाँले जसलाई नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गर्नुभएको हाे । जंगलमा छेउका मानिसहरुका लागि सरकार नै नभएका अनुभुति भईरहेको समेत बताउनुभयो । सांसद…