Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


कोशी र बागमतीसहित देशका-६ प्रदेशमा आज पनि वर्षा हिमपात हुँदै

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जनाएकाे छ । साेमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्सहित हल्कादेखि मध्यम पानी परिरहेको हाे । त्यस्तै, सोमबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश र बाँकी प्रदेशका…