एजेन्सी । म्यानमारको याङ्गुन क्षेत्रमा सोमवारदेखि शैक्षिक सत्र २०२६–२०२७ को औपचारिक रुपमा शुरुवात भएको छ । नयाँ शैक्षिक सत्रको पहिलो दिन ९ लाख ४९ हजार ४ सय ४१ विद्यार्थीहरू विद्यालयमा उपस्थित भएको सरकारी सञ्चारमाध्यम ‘ग्लोवल न्यू लाइट अफ म्यानमार’ ले जनाएको हाे । प्राप्त विवरणअनुसार, याङ्गुन क्षेत्रका २ हजार ७ सय १७ आधारभूत विद्यालय, ३…