काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायूको प्रभाव रहेको जनाएकाे छ। आइतबार बिहान मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको हाे। कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । बाँकी प्रदेशमा आंशिक बादल लागेको हाे । त्यस्तै, आइतबार दिउँसो भने देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। तराई…