Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


नेपाल सरकार र कोरियाबीच कृषि आधुनिकीकरणका लागि २ अर्बको समझदारी पत्रमा सम्झौता

काठमाडौं । नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच कृषि मूल्य श्रृंखला विकास तथा कानूनी सूचना सेवा सुदृढीकरणका लागि ११ दशमलव ८ मिलियन अमेरिकी डलर (१ अर्ब ८२ करोड) बराबरका २ प्रमुख समझदारी पत्रमा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा शुक्रबार नेपाल सरकारका तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र गणतन्त्र कोरियाका तर्फबाट नेपालका लागि राजदूत…