Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्नेमा सभापति थापाकाे जाेड

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनको विषयलाई मुलुकको विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ । वीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित ‘जलवायु परिवर्तन र वीपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले वीपी कोइरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्दको प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास गरेको स्मरण…