Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक ममिला समितिको बैठक बिहीबार बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा बिहीबार दिउँसो १ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे। बैठकमा थारू आयोगको कामकारबाही

तरकारी बजार: कृषिउपज अधिकतम थोक मूल्य निर्धारण (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १२,

कांग्रेस र एमालेबीच बजेटको विषयलाई लिएर प्रदेशको सत्ता गठबन्धनमा गम्भीर गडबडी

काठमाडाैं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेशको सत्ता गठबन्धनमा गम्भीर गडबडी देखिएको छ। सातै प्रदेशमा एमालेसँग सत्ता सहकार्य तोड्ने पक्षमा कांग्रेस देखिएको हाे । कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको

नेपाल र भारतबीचकाे ऊर्जा सहकार्य थप फराकिलो बन्दै

काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३ औं बैठक सम्पन्न भएकाे छ। पोखरामा बुधबार सम्पन्न भएकाे बैठकले नेपाल र भारतबीचको ऊर्जा सहकार्यले अर्को महत्त्वपूर्ण कोशेढुंगा पार गरेको हाे

पेट्रोलियम पदार्थको खुद्रा-बिक्री मूल्य यथावत (विज्ञप्तिसहित)

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखेकाे छ। निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

काठमाडौं । माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायूको प्रभाव रहेको जनाएकाे छ। बिहीबार बिहान मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा

विदेशी मुद्राको विनिमयदर निर्धारण (खरिद-बिक्रीदरसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय

इरानमाथि सैन्य कारबाही थप तीव्र बनाउने राष्ट्रपति ट्रम्पकाे चेतावनी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही थप तीव्र बनाउने चेतावनी दिनुभएकाे छ। राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँगकाे बैठकमा यस्ताे चेतावनी दिनुभएकाे हाे ।

बंगलादेशमा गत जुनमा सडक दुर्घटनामा परी ५ सय १३ जनाको मृत्यु, १३ सय ३६ घाइते

एजेन्सी । बंगलादेशमा गत जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग दुर्घटनामा परी ५ सय १३ जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परी १ हजार ३ सय ३६ जना

अर्जेन्टिना इंग्ल्याण्डलाई पराजित गर्दै विश्वकप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । अर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गर्दै फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा रङ्गशालामा बिहीबार सम्पन्न भएकाे दोस्रो सेमिफाइनल खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ गाेल अन्तरले पराजित गरेकाे